” कुनै पनि Economic  कुराले नेपाललाई लाभादायेक हुन्छ ” : श्री अनलराज भट्टराई

Machchapuchchre

अर्थ राजनीति  ~  NRN Development Fund का प्रमुख कार्यकारी अधिकृत तथा Sanima Bank  र  Commerz & Trust Bank का  पूर्व प्रमुख कार्यकारी अधिकृत श्री अनल राज भट्टराई र नेपाल टेलिभिजन छेत्रको बिशुद्ध बन्किंग कार्यक्रम “ Banking  Serophero “ का कार्यक्रम प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्दर्भिक कुराकानी : “ नेपालमा हाम्रो पुंजीले मात्र लगानी पुग्दैन तेस्को लागि लगानी विदेशबाट आऊनुपर्छ ! लगानी कसरी आउंछ त भन्दा , बिदेशी भूमिमा रहेका नेपाली वा अन्य देशका नागरिकले लगानी गरेर पूँजी ल्याउन/ बढाऊन सकिन्छ ! यसको लागि सरकारले सहजीकरण गरिदिनु पर्छ ! नेपाली दाजुभाईले बाहिर बसे पनि आफ्नो देशलाई माया गरेर रकम पठाउनु हुन्छ तेस्को सदुप्रयोग गर्न सक्नु पर्यो देशले ! यहाँ रोजगारी सिर्जना गर्न गारो छ तसर्थ यहाबाट skill workers  बाहिर पठाउनु पर्छ ताकी वहाहरुले धेरै रकम पठाऊन सक्छन् ! MCC  बारे वहा भन्नु हुन्छ , “ कुनै पनि Economic  कुराले नेपाल लाई लाभादायेक हुन्छ !  हाम्रो Economic Activity  भनेको यहाँ को पनि हो ! यहाँ भएको पानीलाई धनमा परिणत गर्न सक्छौ ! “ Water into Watts and Watts into Wealth मा लैजाने लिंक बनाई दिन्छ एसले , तेसकारण यो आबस्यक छ , यो अवसर हो हाम्रो   –   बाकी अंश  हेर्न को लागी तल click गर्नु होला …

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्