डा.युवराज खतिवडा : “राजस्व मुहान सफा राखेपछि तल क्रमसः सफा हुन्छ “

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा र नेपाल टेलिभिजन छेत्रको बिशुद्ध बन्किंग कार्यक्रम “ Banking  Serophero “ का कार्यक्रम प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्दर्भिक कुराकानी : तरलता अभाबको बारेमा बोल्दै डा. खतिवडा : “  Remittance को भरमा बन्किंग प्रणाली बस्ने स्थिति , बचतको ब्याजदर घटाउने तथा बचतकर्तालाई कुनै प्रोत्सान नदिने , कर्जालाई सबैतिरबाट नियन्त्रण गर्ने ,  घर जग्गामा लगानी बढाउने , पैसाको अभाब भयो भनेर एक्कासी ब्याजदर बढाउने आदि यो अल्पकालीन नाफा खोज्ने बन्किंग प्रणालीको प्रबिद्धि र ग्राहकहरुलाई बैंकले प्रस्ट कुरा नबुझाएको कारण यो समस्या सिर्जना भएको हो “  –   बाकी अंश  हेर्न को लागी तल click गर्नु होला …

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्