निफ्राको वितरणयोग्य नाफा करिब ६६ करोड
अर्थ राजनीति ~ नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ६५ करोड ८५ लाख ५२ हजार रहेको छ । यस अवधिसम्म कम्पनीले रू. ८३ करोड ६४ लाख ३२ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद […]