नेतृत्वविहीन सेयर बजारका नियामक निकाय

अर्थ राजनीति  ~  यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् । यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रिक्त रहेको प्रमुखहरूको नियुक्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउन लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । अहिलेको समस्याको मुख्य जड भनेको बैङ्कहरूको तरलता अभाव नै हो । बैङ्कहरूमा पैसा छैन, ऋण […]

पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने : बैंक

अर्थ राजनीति  ~  आगामी पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूले अनुमान गरेका छन् । पुसलाई कर तिर्ने महिनाका रूपमा पनि लिइन्छ । यस महिनामा उद्योगी, व्यापारी तथा स्वयम् बैंक वित्तीय संस्थाहरूले नै ठूलो रकम करबापत सरकारलाई भुक्तानी गर्छन्, फलस्वरूप पुसमा तरलता अभाव थप बढ्ने बैंकहरूको अनुमान छ । सरकारलाई कर तिर्दैमा तरलता अभाव […]

सुनको मूल्य घट्यो, तोलाको कतिमा कारोबार हुँदै छ ?

अर्थ राजनीति  ~  साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम […]

पुषमा अभाव चर्किने भन्दै बैंकरहरु गभर्नर कहाँ पुगे

अर्थ राजनीति  ~  अहिले  कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतमाथि छ। अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्ने पैसासमेत नभएपछि बैंकहरुले हरेक दिन स्थायी तरलता सुविधा (एसएलएफ) र ओभरनाइट रिपो लिइरहनु परेको छ। तत्कालै सरकारी विकास खर्च हुने संभावना न्यून छ। सरकारको पछिल्लो पाँच बर्षको विकास खर्चलाई विश्लेषण गर्ने हो भने- चालु बर्षको पहिलो ६ महिनामा […]

शेयर बजारमा घट्यो उत्साह, राजश्व पनि घट्यो

अर्थ राजनीति  ~  शेयर बजार लगातार घट्दा यसको असर दैनिक कारोबारमा समेत देखिएको छ । बजार घटेसँगै शेयर लगानीकर्ताहरु निस्क्रिय हुने क्रम बढेको छ भने यसले दैनिक हुने कारोबार संख्या र सरकारलाई प्राप्त हुने राजश्वमा समेत असर गरेको छ । शेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने निकाय सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका […]

५० अर्ब रुपैयाँभन्दा बढि प्रणालीमा फर्काउने तयारीमा राष्ट्र बैंक

अर्थ राजनीति  ~  सोमबार बाणिज्य बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) औषतमै ९१ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले ९० प्रतिशतभन्दा बढि हुन नहुने ब्यवस्था गरेको छ। यद्यपी यो सहुलियत आगामी असार मसान्तसम्म छ। तैपनि नियामकीय प्रावधानअनुसार ९० प्रतिशत नाघ्नु राम्रो होइन। बैंकहरुले अधिक ऋण लगानी गरेर कम निक्षेप संकलन गरेका कारण मात्र सीडी रेसियो नाघेको भने […]

तरलता थपिएसँगै शेयर बजार हरियो

अर्थ राजनीति  ~  यो हप्ताको तेस्रो दिन आज मंगलबार शेयर बजार शुरुवाती कारोबारदखि नै बढिरहेको छ । यो हप्ता मात्रै बैंक तथा वित्तीय संस्थाहरुमा करिब ७ अर्ब निपेक्ष बढेको समाचार आएपछि शेयर बजारमा वृद्धि देखिएको छ । मंगलबार कारोबार शुरु भएको आधा घण्टामा नै नेप्से सूचकांक २७ अंकले वृद्धि भएर कारोबार भइरहेको छ ।

आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

अर्थ राजनीति  ~  नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ […]

हिमालयन-इन्भेष्टमेन्ट बैंक मर्जरमा के को अवरोध ?

अर्थ राजनीति  ~  आइतबारसम्म मर्जरको अन्तिम सम्झौता नभए नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कारवाही गर्ने निश्चित छ। सैद्धान्तिक स्वीकृति दिएको तीन महिनामा पनि प्रक्रिया अगाडि नबढेपछि थपिएको अर्को दुई महिनासम्म पनि मर्जरले गति लिन सकेको छैन। यही कारण आफ्नो विशेष अधिकार प्रयोग गर्दै राष्ट्र बैंकले कारवाही गर्ने छ। यद्यपी दुबै बैंकको […]

राष्ट्र बैंकले ५ अर्बको ट्रेजरी बिल खरिद गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्दीय […]