तरलता थपिएसँगै शेयर बजार हरियो

Machchapuchchre

अर्थ राजनीति  ~  यो हप्ताको तेस्रो दिन आज मंगलबार शेयर बजार शुरुवाती कारोबारदखि नै बढिरहेको छ । यो हप्ता मात्रै बैंक तथा वित्तीय संस्थाहरुमा करिब ७ अर्ब निपेक्ष बढेको समाचार आएपछि शेयर बजारमा वृद्धि देखिएको छ । मंगलबार कारोबार शुरु भएको आधा घण्टामा नै नेप्से सूचकांक २७ अंकले वृद्धि भएर कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्