तरलता अभाव चर्किएपछि बैंकहरुले निक्षेप जोहो गर्न धमाधम निर्देशन उल्लंघन
अर्थ राजनीति ~ तरलताको चरम संकटमा परेपछि बैंकहरुले राष्ट्र बैंकको नीति एकपछि अर्को गर्दै उल्लंघन गर्न थालेका छन्। निक्षेप जसरी पनि उठाउने दबाबका कारण बैंकहरुले नीति नियम उल्लंघन गर्न थालेका हुन्। बैंकहरुले निक्षेपमा प्रकाशित भन्दा बढी ब्याज दिन पाउँदैनन्। तर, अक्षय कोषबापत मुद्दती निक्षेपका रूपमा राखिने पैसाको ब्याज भने बैंक र ग्राहकबीचको आपसी सहमतिमा तय […]
