घट्याे आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९४ हजार १ सय रूपैयाँमा कारोबार भएकोमा आज ३ सयले घटेकाे हाे । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ […]

मर्जरले सेयर लगानीकर्तालाई लाभ कि हानि ?

अर्थ राजनीति ~  पछिल्लो समयमा विभिन्न बैंक तथा वित्त कम्पनीहरूबीच एकआपसमा मर्जरको लहर चलिरहेको छ । त्यसैगरी बिग बैंकहरूको बिग मर्जरको पनि चर्चा चलिरहेको छ । पछिल्लो समयमा हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक बाहेक विभिन्न लघुवित्त कम्पनीहरू पनि एकआपसमा मर्जर र एक्वायरको प्रक्रियामा रहेका छन् । केही कम्पनीहरूले सफलताका साथ मर्जर सम्पन्न गरी एकीकृत […]

गाएक योगेश्वर अमात्यको जग्गा किर्ते प्रकरण

अर्थ राजनीति  ~  गायक योगेश्वर अमात्यको जग्गा किर्ते गरेर ऋण प्रवाह भएपछि जग्गाको मूल्यांकन गर्ने पक्राउ परेका छन्। त्यसैकै बिरोधमा नेपाल भ्यालुयर्स एसोसिएसनले विज्ञप्ति निकाल्दै आन्दोलनको चेतावनी दिएको छ। डाइनामिक कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन सर्भिसेजले कुमारी बैंकबाट उपलब्ध गराइएको कागजातहरुका आधारमा मूल्याङ्कन गरिएको र मालपोत कार्यलयबाट समेत कृते दृष्टिबन्धक एवं रोक्का जस्ता कार्य समेत सम्पन्न भएको […]

आज बढ्यो सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार […]

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय

अर्थ राजनीति  ~ नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय चयन भएका छन् । उनी कृषि विकास बैंकका सिइओ हुन् ।उनी निर्विरोध भएका हुन् । त्यसैगरी उपाध्यक्षमा एनएमबि बैंकका सीइओ सुनिल केसी, तथा सदस्यहरुमा लक्ष्मी बैंकका सीइओ अजय विक्रम शाह, मेगा बैंकका सीइओ अनुपमा खुञ्जेली, नेपाल एसबीआई बैंकका सीइओ दीपककुमार देव, माछापुछ्रे बैंकका सीइओ सन्तोष कोइराला, सनराइज […]

तिहार लगत्तै ताेलामा १५ सयले बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १,५०० ले उकालो लागेर ९२,५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१,००० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२,००० रहने छ जसको मूल्य […]

बैंकहरुले बेस रेट (आधार दर) बढाउन थाले

अर्थ राजनीति  ~  लगानी योग्य रकम (तरलता) अभावका बीच पनि बैंकहरुको बेस रेट (आधार दर) चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार २७ वाणिज्य बैंकहरुको औसत आधार दर ७.५२९ देखिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७.७९३ थियो । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार […]

धितोपत्र बोर्डका अध्यक्षमा आधा दर्जन आकांक्षी

अर्थ राजनीति  ~  पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न लबिइङ शुरु भएको छ । नियुक्तिका लागि आधा दर्जन आकांक्षीहरु यतिबेला शक्तिकेन्द्र धाउन थालेका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बिवादमा परेपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदबाट बर्खास्त गरेको थियो । ढुंगाना पदबाट बर्खास्तीमा परेपछि रिक्त अध्यक्ष नियुक्ति गर्न सरकारले प्रक्रिया […]

नविल बैंक ‘ग्लोबल एसएमई फाइनान्स’ अवार्डबाट सम्मानित

अर्थ राजनीति ~  नविल बैंकले ‘ग्लोबल एसएमई फाइनान्स’ अवार्ड २०२१ पाएको छ। विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि जिटुओको ग्लोबल साझेदारी (जीपीएफआई) बाट अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट बैंक सम्मानित भएको हो। आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल […]

सीडी रेसियोमा प्राथमिकता प्राप्त क्षेत्रको ऋण गणनामा खुकुलो नीति लिँदै राष्ट्र बैंक

अर्थ राजनीति  ~  मौद्रिक नीतिबाट सीसीडी खारेज गर्दै सीडी रेसियो कायम गरेपछि तरलता अभाव भएर ऋण ठप्प हुन थालेपछि राष्ट्र बैंकका गभर्नरले घुमाउरो बाटो प्रयोग गरेर सीडी खुकुलो बनाउने तयारी गरेका छन्। सेयरधनीको पुँजी गणना गर्न नपाइने व्यवस्था सहित सीडी कार्यान्वयन गरेपछि अहिले चरम तरलता अभाव भएको बैंकर तथा व्यवसायीको गुनासो छ। गभर्नर महाप्रसाद अधिकारीले […]