नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय चयन भएका छन् । उनी कृषि विकास बैंकका सिइओ हुन् ।उनी निर्विरोध भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा एनएमबि बैंकका सीइओ सुनिल केसी, तथा सदस्यहरुमा लक्ष्मी बैंकका सीइओ अजय विक्रम शाह, मेगा बैंकका सीइओ अनुपमा खुञ्जेली, नेपाल एसबीआई बैंकका सीइओ दीपककुमार देव, माछापुछ्रे बैंकका सीइओ सन्तोष कोइराला, सनराइज बैंकका सीइओ सुमन शर्मा, नबिल बैंकका सीइओ अनिल केशरी शाह, हिमालयन बैंकका सीइओ अशोक राणा, नेपाल बंगलादेश सीइओ ज्ञानेन्द्रप्रसाद ढुंगाना, नेपाल बैंकका सीइओ कृष्णबहादुर अधिकारी, एनआइसी एशिया बैंकका सीइओ रोशनकुमार न्यौपाने रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्