तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।  कालिका पावर कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको हो । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । नेप्सेका अनुसार यस अवधिमा नेप्से २१.१२ अंकले बढेर उच्च विन्दुमा पुगेको छ भने करिब साढे चार अर्बको काराबार भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्