सत्तारुढ दल काठमाडौं निर्वाचन क्षेत्र बाँडफाँटमा छलफलमा जुटेका छन्
अर्थ राजनीति ~ क्रिप्टोकरेन्सीमार्फत ४८ करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा पक्राउ परेका व्यापारी अमित श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । ४८ करोडभन्दा बढी असुली गरेको भन्दै श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ । उक्त मुद्दामा साउन १३ गते अपराध अनुसन्धान कार्यालय काठमाडौंको […]
