कारोबार खुलेको आधा घण्टामै दोहोरो अंकले बढ्यो शेयरबजार
अर्थ राजनीति ~ साताको तेस्रो दिन बुधबार नेपालस्टक एक्सचेन्च (नेप्से) दोहोरो अंकले बढेको छ । नितरन्तर रुपमा ओरालो लागेको शेयरबजार आज कारोबार शुरु भएको आधा घण्टामा नै दोहोरो अंकले बढेको हो । यस अवधिमा शेयरबजार २६.९० अंकले बढेर २ हजार ४७ दशमलव १२ किन्दुमा पुगेको हो । कारोबारमा आएका १८० वटा कम्पनीमा १६५ वटा कम्पनीको […]
