बैकिङ्ग एण्ड फाइनान्सियल सोलुसन द्वारा रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षरत कार्यक्रम सम्पन्न
अर्थ राजनीति ~ बैकिङ्ग एण्ड फाइनान्सियल सोलुसन प्रा.लि.ले कृषि बिकास बैंक लिमिटेडको सहकार्य एवं सहभागितामा प्रदेश नं ५ मंगलावपुर, भैरहवा स्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा वित्तीय साक्षरता अन्तरगत लुम्बिनी प्रदेश स्तरिय “रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षरत कार्यक्रम” सम्पन्न गरेको छ । उक्त कार्यक्रमको मुख्य उद्देश्य रोजगारीका लागि बिदेश जाने युवाहरुलाई लक्षित गरि “रेमिट्यान्स”लाई मध्यनजर गरिएको […]
