मेगा बैंककी प्रमुख: अनुपमा खुन्जेली संगको अन्तवार्ता साथमा मेगा बैंकबारे परिचयात्मक वृत्तचित्र (भिडियो)
अर्थ राजनीति । मेगा बैंककी सिइयो अनुपमा खुन्जेलीले बैंकको वित्तीय अवस्था र संरचनागत अवस्थाको बारेमा प्रस्ट परेकी छिन् । ऊनले बैंकबाट महिलालाई सस्तो व्याज दरमा १५ लाख सम्म दिइरहेको र आफुपनि पनि महिला भएकोले यसलाई बिशेस महत्तो दिएको समेत जानकारी गराईन । ऊनले गण्डकी बिकाश बैंक संग मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको र त्यसका अलावा […]
