कामना सेवा विकास बैंक लिमिटेडको ‘डबल डिपोजिट मुद्दती खाता’ योजना, ७ वर्षमा दोब्बर रकम पाइने

Machchapuchchre

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राखि डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

डबल डिपोजिट मुद्दतीखाता योजना अन्तर्गत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन । यस प्रकारको मुद्दतीखाता खोल्नका लागि न्यूनतम रु १ लाख हुनुपर्नेछ । यसैगरी बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने हुंदा यसबाट ग्राहकले लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा ११७ वटा शाखा तथा ६२ वटा एटिएम मार्फत बैकिंङ सेवा दिदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्