सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबीच सम्झौता, बैंकका ग्राहकहरुले विभिन्न सेवा सुविधा पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल व्यावस्थापकीय संचालक राम बहादुर कोइरीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत […]

सूर्या लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सम्झौता, बीमा शुल्क भुक्तानीमा सहज हुने

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकबीच सम्झौता भएको छ । सम्झौतासँगै सूर्या लाईफका बीमितले बीमा शुल्क थप सहज तरिकाले भुक्तानी गर्न सक्ने भएका छन् । एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच […]

गभर्नर नेपालसमक्ष लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष घिमिरेले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशील घिमिरेले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि […]

राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा भक्तपुर दरबार स्क्वायरमा, मेयर सुनिल प्रजापतिद्वारा उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रको महानगरीय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा एटिएम सेवा संचालनमा ल्याएको छ । उक्त एटिएम सेवाको उद्घाटन बुधबार भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गरेका हुन् । उनले नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको […]

गभर्नर नेपालले गरे सिभिल बैंकको धार्चे शाखा उद्घाटन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको धार्चे शाखाको उद्घाटन गरेका छन् । २०७६ माघ १७ गते एक समारोहका बीच शाखा उद्घाटन गर्दै गभर्नर डा.नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्‍ याउने लक्ष्यलाई सहयोग […]

गणेश अवस्थी ग्लोबल आइएमई बैंकका चिफ म्यानेजर , नविल बैंकको एजिममा नियुक्त

अर्थ राजनीति ।  ग्लोबल आइएमई बैंकका चिफ अपरेटिङ अफिसर गणेश अवस्थी नबिल बैंक जाने भएका छन् । नविलमा गणेश अवस्थी सहायक महाप्रवन्धक(एसिस्टेन्ट जनरल म्यानेजर)मा जान लागेका हुन् । गणेश अवस्थीले ग्लोबलमा केहि हप्ता अघि राजीनामा दिइसकेका छन् । उनको राजीनामा भने स्वीकृत भइनसकेको जानकारी छ । उनले नविल बैंकबाट अफर लेटर लिइसकेका छन् । दुई […]

कृषि विकास बैंकको ४ करोड हिनामिना गर्ने दीपिका रेग्मीसहित आठ जनाविरूद्ध अदालतमा मुद्दा दायर

अर्थ राजनीति । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न्युरोड शाखाको कृषि विकास बैंकको रकम हिनामिना गरेको आरोपमा दीपिका रेग्मीसहित आठ जनाविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले २० करोड रुपैयाँ बीगो दाबीसहित बैंकका कर्मचारी रेग्मी सहित प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानीविरुद्ध मुद्दा दायर गरेको हो । […]

नेप्सेमा प्रभु बैंकको बोनस शेयर सूचीकृत, काठमाडौंको धर्मस्थलीमा नयाँ शाखा विस्तार

काठमाडौं । काठमाडौं । मंगलवार नेप्सेमा प्रभु बैंकको शेयर सूचीकृत भएको छ । बैंकको १ करोड ४२ लाख २८ हजार २ सय ७९ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यसैबीच प्रभु बैंकले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि काठमाण्डौंको धर्मस्थलीमा २०७औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका […]

बैंक अफ काठमाडाैं ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीमा १०% छुट

काठमाडाैँ । बैंक अफ काठमाडाैंका ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालीमा छुट उपलब्ध गराउने सम्झौता भएको छ। मोबाईल बैंकिङ र डेबिट तथा क्रेडिट कार्डको माध्यम भुक्तानी गर्दा ग्राहकलाइ १०% को छुट दिने सम्झौता भएको हाे। उक्त सम्झौतामा सोमबार बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ ग्रुपका व्यापार विभागका निर्देशक प्रभाकर खडकाले हस्ताक्षर गरे। […]

मुक्तिनाथ विकास बैंकको वित्तीय जागरण अभियान शुरु

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । सो अन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनी स्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष हरी खतिवडाको आतिथ्यमा सम्पन्न भएको हो । त्यसैगरी डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा त्यस बैंकको धार्के शाखा अन्तरगतका ग्राहक हरी प्रसाद […]