सानिमा बैंकको ‘सानिमा नारी बचत खाता’ संचालनमा, विपन्न वर्गका महिलाको उत्थान गर्ने
काठमाडौं । सानिमा बैंकले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ । “बचत आफ्नो लागि सहयोग नारीको लागि”भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाता वापत बैंकले आफ्नो तर्फबाट मासिक रुपमा १ रुपैयाँ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्ने कम्पनीले जनाएको छ । महिलाले आफ्नो लागि नारी बचत खाता […]
