मेगा बैंकद्वारा कालिकोटका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । मेगा बैंक नेपालले कालिकोटका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कालिकोटको खाडाचक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि मेगा बैंकले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंकका कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तीय साक्षरता र वित्तीय जागरण, दैनिक जीवनमा बैंकको महत्व, आर्थिक समृद्धिका लागि बैंकिङ सेवाको महत्वका बारेमा जानकारी […]

सनराइज बैंकको ‘सनराइज पपकर्न मेनिया’ अफर सुरु, यस्ता छन् विशेषताहरु

काठमाडौं । सनराइज बैंकले क्यिूएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनराइज पपकर्न मेनिया’ नामक योजना ल्याएको छ । तीन महिनासम्म संचालन गरिने यो योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले क्यिूएफएक्स सिनेमाका सम्पूर्ण सिनेमा हलहरुमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजनामा समावेश हुनको लागि ग्राहकले टिकट खरिद बापतको रकम […]

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ सपरच्युनीटि’ योजना, हेर्नुहोस् क्यास ब्याक अफरकासाथमा अरु के-के छन् सुविधा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने हेतुले सिद्धार्थ सपरच्युनीटि’ विशेष छुट योजना ल्याएको छ । यो छुट योजना यहि फाल्गुन १, देखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ । यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५% सम्म छुट, पहिलो दुई पटक […]

फोहोर व्यवस्थापनको लागि कैलाश विकास बैंकद्धारा डस्टबिन वितरण

काठमाडौँ । कैलाश विकास बैंकले डष्टविन वितरण गरेको छ । बैंकले पोखरा महानगरपालीका वडा नं १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्नका लागि डष्टविन वितरण गरेको जनाइएको छ । बैंकले चाँदनी टोल विकास संस्थाका अध्यक्ष ओम प्रसाद श्रीसलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा र स्वच्छ राख्नका लागि […]

ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कामना सेवा विकास बैंकले ल्यायो कल सेन्टर सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कल सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मार्फत गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० मा सिधै सम्पर्क गर्न सक्नेछन् ।

सिभिल बैंकको नयाँ शाखा जितपुरमा, कति पुग्यो कुल शाखा संख्या ?

काठमाडौं । निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनको बैंकिङ्ग कारोबार प्रभु बैंक मार्फत गर्ने सम्झौता भएको छ । प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाण्डौमा आज एक समारोहका विच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृ अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र […]

प्रभु बैंक र एन प्याब्सनबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं – निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनको बैंकिङ्ग कारोबार प्रभु बैंक मार्फत गर्ने सम्झौता भएको छ । प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाण्डौमा आज एक समारोहका विच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृ अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र […]

नेप्सेमा दुई बैंकको बोनस सेयर सूचिकृत !

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बैंकको बोनस सेयर सूचिकृत भएको छ । सनराइज बैंक र मुक्तिनाथ विकास बैंकको कुल १ करोड ४६ लाख २५ हजार ३२९.२३ कित्ता बोनस सेयर सूचिकृत भएको हो । सनराइजको ८१ लाख ५२ हजार ५५५.८५ कित्ता र मुक्तिनाथको ६४ लाख ७२ हजार ७७३.३८ कित्ता बोनस सेयर सुचिकृत भएको हो […]

एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपी सम्मानद्वारा सम्मानित

काठमाडौं  । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” (Commercially Important Person-CIP)सम्मानबाट विभूषित हुनुभएको छ । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री […]

कामना सेवा विकास बैंकले ल्यायो ‘स्वर्णिम सुरक्षित प्लस बचत खाता’, के-के छन् ?

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको लागि बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता संचालनमा ल्याएको छ । यस बचत योजनामा सहभागी हुने ग्राहकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र एक लाख सम्मको ओषधीउपचार बीमा सुविधा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा […]