फोहोर व्यवस्थापनको लागि कैलाश विकास बैंकद्धारा डस्टबिन वितरण

Machchapuchchre

काठमाडौँ । कैलाश विकास बैंकले डष्टविन वितरण गरेको छ । बैंकले पोखरा महानगरपालीका वडा नं १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्नका लागि डष्टविन वितरण गरेको जनाइएको छ । बैंकले चाँदनी टोल विकास संस्थाका अध्यक्ष ओम प्रसाद श्रीसलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा र स्वच्छ राख्नका लागि डष्टविन वितरण गरेको प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्