एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा, ९५ स्थानमा पुग्यो शाखा !
काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको सानोगाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन ललितपुर नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतगजेन्द्र कुमार नेगीले संयुक्त रुपमा गरेका हुन् । यस बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुशल बैकिङ्ग सेवाहरु प्रदान गर्दै समाजमा सबै वर्गहरुलाई बैकिङ्ग सुविधा पुर्याउने प्रयास स्वरुप देशका सबै […]
