गत वर्ष भन्दा यो वर्ष मूल्य बृद्दी अत्याधिक ( भिडियो )

अर्थ राजनीति  । नेपाल रास्ट्र बैंकले जारि गरेको मूल्य बृद्दीको तथ्याँक अनुसार अघिल्लो वर्ष भन्दा यो वर्ष मूल्य बृद्दी दोबरले बढेको छ  । यो वर्षको पाच महिनामा गत वर्षको तुलनामा मूल्य बृद्दी ६.५५% ले बढेको हो  । गत वर्ष दैनिक उपभोग्य सामानको मूल्य बृद्दी ३.७१% रहेकोमा अहिले यो बढेर, ९.३७% पुगेको छ  ।

महालक्ष्मी विकास बैंक लिमिटेड र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. सँग माघ ८ गते (बिहिबार) एक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एन. आर. वैद्यले हस्ताक्षर गर्नु भएको हो । उक्त […]

सेञ्चुरी बैंकद्वारा माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई टर्चलाइट हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २ सय ५० थान टर्चलाइट हस्तान्तरण गरेको छ । बैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले समितिका महासचिव एल.पि.श्रेष्ठलाई र्टचलाईट हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य कार्यक्रमहरु पनि गर्दै आएको छ ।

सिर्जना फाइनान्सलाई सनराइज बैंकले आफ्नो बैंकसंग मर्ज गर्ने

अर्थ राजनीति । सनराइज बैंकले सिर्जना फाइनान्सलाई आफ्नो बैंकसंग मर्ज गर्ने भएको छ । मर्जर  सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदनको आधारमा स्वाप रेसियो तय गर्ने सम्झौता भएको छ । सिर्जना फाइनान्स बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५५ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा १ सय ५४ जनाले रक्तदान गरेका थिए । बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भइरहेका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, फुटसल खेलकुद […]

मेगा बैंकले दियो नेपाली सेनालाई वित्तीय साक्षरता तालिम, सय जनाको सहभागिता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा […]

एनआईसी एसिया बैंकले गर्यो ‘इन्ड टू इन्ड सोलुसन’ खरिद गर्ने त्रिपक्षीय सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड, इन्फ्रासफ्ट टेक्नोलोजी भारत र एम्नील टेक्नोलोजी नेपालका बीच इन्ड टु इन्ड एएमएल (एन्टी मनि लन्ड्रिङ)/सीएफटी (कम्व्याटिङ टेरोरिस्ट फाइनान्सिङ)सोलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता भएकोे छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा र एम्नील टेक्नोलोजिका […]

निजी सवारीसाधन कर्जासम्बन्धी व्यवस्थालाई खुकुलो बनाउदै नेपाल रास्ट्र बैंक

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले निजी सवारीसाधन कर्जासम्बन्धी व्यवस्थालाई खुकुलो बनाउने भएको छ । ऋणमा गरिएको कडाईका कारण राजश्व नै नपुगे पछी राष्ट्र बैंकले डाउनपेमेन्टलाई खुकुलो बनाउने निर्णय गरेको छ । नेपाल रास्ट्र बैंकले निजी सवारी किन्नका लागि ८० प्रतिशत ऋण दिने गरेकोमा यसलाई कडाई गर्दै घटाएर ५० प्रतिशतमा झारिएको थियो । बैंकले निजी […]

के कस्तो निर्देशन दिए त अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंक र बैंकर्स संघलाई

अर्थ राजनीति । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंक र बैंकर्स संघलाई आधा दर्जन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैक र बैंकस् एशोशियसनका पदाधिकारीबीचको छलफलमा अर्थमन्त्री डा. खतिवडाले व्याजदर, सेवा शूल्क, लगानी, सहुलियत कर्जा लगायतका विषयमा निर्देशन जारि गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक र बैंकर्स संघलाई दिएका  निर्देशनहरुः १ […]

सिद्धार्थ बैंक लिमिटेडद्वारा टिच फर नेपाललाई पाँच लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले २०७६ माघ ७ गते मंगलबार टिच फर नेपाललाई पाँच लाख सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकको संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह संस्थापक स्वस्तिका श्रेष्ठलाई एक समारोहका बीच प्रदान गरे । बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि […]