सेञ्चुरी बैंकद्वारा माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई टर्चलाइट हस्तान्तरण

Machchapuchchre

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २ सय ५० थान टर्चलाइट हस्तान्तरण गरेको छ ।

बैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले समितिका महासचिव एल.पि.श्रेष्ठलाई र्टचलाईट हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य कार्यक्रमहरु पनि गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्