कृषि विकास बैंकको ४ करोड हिनामिना गर्ने दीपिका रेग्मीसहित आठ जनाविरूद्ध अदालतमा मुद्दा दायर

अर्थ राजनीति । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न्युरोड शाखाको कृषि विकास बैंकको रकम हिनामिना गरेको आरोपमा दीपिका रेग्मीसहित आठ जनाविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले २० करोड रुपैयाँ बीगो दाबीसहित बैंकका कर्मचारी रेग्मी सहित प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानीविरुद्ध मुद्दा दायर गरेको हो । […]

नेप्सेमा प्रभु बैंकको बोनस शेयर सूचीकृत, काठमाडौंको धर्मस्थलीमा नयाँ शाखा विस्तार

काठमाडौं । काठमाडौं । मंगलवार नेप्सेमा प्रभु बैंकको शेयर सूचीकृत भएको छ । बैंकको १ करोड ४२ लाख २८ हजार २ सय ७९ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यसैबीच प्रभु बैंकले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि काठमाण्डौंको धर्मस्थलीमा २०७औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका […]

बैंक अफ काठमाडाैं ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीमा १०% छुट

काठमाडाैँ । बैंक अफ काठमाडाैंका ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालीमा छुट उपलब्ध गराउने सम्झौता भएको छ। मोबाईल बैंकिङ र डेबिट तथा क्रेडिट कार्डको माध्यम भुक्तानी गर्दा ग्राहकलाइ १०% को छुट दिने सम्झौता भएको हाे। उक्त सम्झौतामा सोमबार बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ ग्रुपका व्यापार विभागका निर्देशक प्रभाकर खडकाले हस्ताक्षर गरे। […]

मुक्तिनाथ विकास बैंकको वित्तीय जागरण अभियान शुरु

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । सो अन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनी स्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष हरी खतिवडाको आतिथ्यमा सम्पन्न भएको हो । त्यसैगरी डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा त्यस बैंकको धार्के शाखा अन्तरगतका ग्राहक हरी प्रसाद […]

मेगा बैंककी प्रमुख: अनुपमा खुन्जेली संगको अन्तवार्ता साथमा मेगा बैंकबारे परिचयात्मक वृत्तचित्र (भिडियो)

अर्थ राजनीति । मेगा बैंककी  सिइयो  अनुपमा खुन्जेलीले बैंकको वित्तीय अवस्था र संरचनागत अवस्थाको बारेमा प्रस्ट परेकी छिन् । ऊनले बैंकबाट महिलालाई सस्तो व्याज दरमा १५ लाख सम्म दिइरहेको र आफुपनि पनि महिला भएकोले यसलाई बिशेस महत्तो दिएको समेत जानकारी गराईन । ऊनले गण्डकी बिकाश बैंक संग मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको र त्यसका अलावा […]

रसुवाको केन्जिङ्गमा पुग्यो प्रभु बैंकको शाखा, कति पुग्यो शाखा सञ्जाल ?

काठमाडौं । प्रभु बैंकले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा बिहीबारदेखि रसुवाको लाङटाङ–केन्जिङ्गमा २०६औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङगे लामाले गरेका हुन् । लाङटाङ शाखा कार्यालयको उद्घाटन गर्दै साङगे लामाले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नाे शाखा […]

महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान

काठमाडौं । महालक्ष्मी विकास बैंकको कालिमाटी शाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहका बिच समारोहका प्रमुख अतिथी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरेका हुन् । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको […]

बैंक अफ काठमाण्डूद्वारा श्री सजंय साई विद्या मन्दिरलाई ५ लाख सहयोग

काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुरको श्री सजंय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरेका हुन् । २०६८ साल बैशाख १ गतेदेखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना […]

राष्ट्र बैंकका बिज्ञ संचालक सी.ए. डा. सुबोध कर्ण संगको Exclusive अन्तरबार्ता भाग – २ ( भिडियो )

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका सञ्चालक सिए. डा. सुबोध कुमार कर्णले  नेपाल रास्ट्र बैंकमा सञ्चालकको काम, कर्तब्य  र  दयित्योको बारेमा प्रस्ट पारेका छन । उनले नेपाल रास्ट्र बैंकको कमीकमजोरी र समस्याको बारेमा पनि बताएका छन । साथै मर्जर  सफल पार्न बैंकका सी इ ओ हरुलाइ मात्र भनेर नहुने बताए, मर्जर सफल हुनका निमित्त लगानिकर्ता […]

कामना सेवा विकास बैंक लिमिटेडको ‘डबल डिपोजिट मुद्दती खाता’ योजना, ७ वर्षमा दोब्बर रकम पाइने

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राखि डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । डबल डिपोजिट मुद्दतीखाता योजना अन्तर्गत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन । यस प्रकारको मुद्दतीखाता खोल्नका लागि न्यूनतम रु १ लाख हुनुपर्नेछ । यसैगरी बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु […]