काठमाडौंको बाङ्गेमुढामा सिभिल बैंकको नयाँ शाखा सञ्चालन, तामाङ र शाक्यद्धारा उद्घाटन

काठमाडौं । सिभिल बैंकले काठमाडौंको बाङ्गेमुढामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार बैंकका अध्यक्ष इच्छाराज तामाङ र काठमाडौं महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले शाखाको उद्घाटन गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भुरुङ्गखेलमा रहेको प्रभात माध्यमिक विद्यालयलाई कक्षा कोठा मर्मतसम्भार तथा सजावटका लागि २५ हजार रुपैयाँ सहयोग गरेको छ। रकम बैंकका […]

एनआईसी एशियाका ग्राहकलाई वाल क्लाइम्बिङमा विशेष छुट

काठमाडौं । एनआइसी एशियाका ग्राहकले वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुसार यस बैंकका ग्राहकले […]

काठमान्डौ इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई वाणिज्य बैंकद्धारा ५० लाखको सहयोग

अर्थ राजनीति |  काठमान्डौ इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई वाणिज्य बैंक लिमिटेडले अस्पताल बनाउनको निमीत्त ५० लाख रुपैया सहयोग गरेको छ | २०७६ फाल्गुन १४ गतेका दिन वाणिज्य बैंकका प्रमुख अधिकृत किरण कुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन | वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारले ५० लाख रुपैयाको […]

रियाली शो नेपाल स्टारको बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

काठमाडौं । नेपालकै पहिलो रियाली शो नेपाल स्टारको बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरको रुपमा सिद्धार्थ बैंक बनेको हो । बुधबार राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारीपत्रमा […]

मुक्तिनाथ विकास बैंकले ल्यायो दुई कर्जा योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई नयाँ योजना सञ्चालनमा ल्याएको छ । बैंकले १५ वर्षको लागि घर पुँजी कर्जा र सरल व्यवसायिक कर्जा योजना सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको यस कर्जा योजनामा आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, तथा फ्ल्याट र अपार्टमेन्टमा भएको स्व-लगानीमा डेब्ट लेभेरेज लिने गरी इक्विटी फाइनान्सिङ गरिने सुविधा […]

बैंक अफ काठमाण्डूको सहज बचत खाता सञ्चालनमा, २५ रुपैयाँमा नै खोल्न सकिने

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसँग २५ वर्षसम्म निरन्तर सहयात्राको अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको हो । “२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकले मात्र २५ रुपैयाँमा नै खोल्न सक्नेछन् […]

राष्ट्र बैंकले दियो प्राइम र कैलाशलाई मर्जरको अन्तिम स्वीकृति, छिटै एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको गत साता बसेको सञ्चालक समितिको बैठकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो । राष्ट्र बैंकका एक अधिकारीका अनुसार प्राइम र कैलाशले करिब डेढ महिनाअघि अन्तिम स्वीकृति माग्दै राष्ट्र बैंकमा आवेदन दिएकोमा प्राइम र […]

देशभरका व्यवसायीले नेतृत्व लिन दवाव दिनुभएका कारण बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको हु: चन्द्र ढकाल

अर्थ राजनीति । काठमान्डौको होटेल याक एंड यतिमा कार्यक्रम आयोजना गर्दै चन्द्र ढकालले आउदो चैत्र  २८ र २९ गते हुन् लागेको नेपाल उधोग वाणिज्य  महासंघको साधारण सभामा बरिष्ठ उपाध्क्ष्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन । ढकालले व्यावासायीहरुले उमेद्वारमा उठ्न जोड गरे पछी मात्र आफु सहभागी हुन् लागेको बताए । अध्यक्ष बन्न लागेका शेखर गोल्छाको […]

बैंकर्स संघका अधक्ष्य भुवन दाहाल संगको अन्तर्वार्ता

अर्थ राजनीति । बैंकर्स संघका अधक्ष्य भुवन दाहालले यदि कुनै बैंकका कर्मचारी श्रम श्वोसीत भएका छन् भने  बैंकर्स संघले त्यस्तो समस्याको सम्बोधन गर्ने बताएका छन् । साथै अजय श्रेष्ठ जस्ता सोझा कर्मचारी थुनामा पर्नु दुर्भाग्यपूर्ण रहेको र यस्तो समस्या पुन नदोहोरियोस भन्नका खातिर बैंकिंग कसुर सम्बन्धि ऐन पारीमार्जंन गर्न जरुरि रहेको र त्यसका निमित्त आफुले […]

2७ वटा वाणिज्य बैंकहरु मध्ये १७ वटा बैंकहरुको आधार दर एकल अंकमा

अर्थ राजनीति । १० वटा वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा आएको छ भने बाकि १७ वटा बैंकहरुको आधार दर एकल अंकमा आएको छ । कति बैंकको आधार दर बढेको देखिन्छ भने कति बैंकको आधार दर घटेको देखिन्छ । आधार दर घटेको बैंकहरुमा ऋण लिन जादा ग्रहाकहरुलाई सस्तो व्याजमा ऋण दिइन्छ र साथै आधार दर […]