बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा १० प्रतिशत छुट

काठमाडौँ । बैंक अफ काठमाण्डूका ग्राहकले काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा विशेष छुट पाउने भएका छन् । बैंक र क्लिनिक अफ कस्मेटिकबीच बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र काठमाण्डौं क्लिनिक अफ […]

प्राईम बैंकले,कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्ने

अर्थ राजनीति । आगामी २९ गतेबाट प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्ने लागेको छ । प्रणाली मिलाउनु पर्ने भएकाले अघिल्लो दिन दुवै बैंकको कारोबार बन्द हुने जानकारी छ  । प्राइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत सेयर अनुपातमा प्राप्ति गरेको हो । स्वाप रेसियोको आधारमा बोनस सेयरपछि कैलाश विकास […]

नारी दिवसको अवसरमा एनआईसी एशिया बैंककाे विशेष योजना, शत प्रतिशत नगद फिर्ता पाउने

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत नारी दिवसका दिन बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १ सय जना महिलाहरूले सय प्रतिशत वा रू. १० हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन्। बैंकले नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ […]

गभर्नर भएमा यस्ता काम हरु गर्नेछु : चिन्तामणि शिवाकोटी

अर्थ राजनीति । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल टेलिभजन को न्युज च्यानलमा प्रतेक शनिबार राति ८ : ५० बजे प्रसारण हुने नेपाली टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै तत्काल स्प्रेड दर परिमार्जन नहुने र रास्ट्र बैंक आफ्नो अडानमा अडिग रहेको बताएका छन । उनले हाल रास्ट्र बैंकको नीतिले […]

रास्ट्र बैंकको सुन निक्षेप योजना

अर्थ राजनीति । रास्ट्र बैंकको निर्देशन अनुसार अब ग्राहकहरुले बैंकमा सुन धितो राखेर ऋण लिने मात्र होइन, बैंकमा सुन जम्मा गरेर पनि ब्याज पाउने भएका छन । बैंकले न्युनतम २५ ग्रामभन्दा बढी सुन मात्र निक्षेपका रुपमा स्वीकार्ने बताइएको छ । सुनको शुद्द्ता तथा तौल मापन गर्ने छुटै संयन्त्र बैंकले तोक्नु पर्नेछ । आफुले बैंकमा जम्मा […]

प्राइम कमर्सियल बैंकको नयाँ शाखा बर्दिवासमा, कति पुग्यो कुल शाखा सञ्जाल ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले बर्दिवास नगरपालिकाबाट ९८औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले उद्घाटन गरेकी हुन् । उनले शाखा उद्घाटन गर्ने क्रममा उनले आगामी दिनमा बैंकले नयाँ नयाँ ठाँउमा शाखा विस्तार गर्ने बताइन ।बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र […]

लक्ष्मीप्रपन्न निरौला कृषि बैंकको अध्यक्ष पदमा नियुक्त

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् । अवकाश हुनुअघि उनी राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक र प्रवक्ता पनि थिए । अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौला राष्ट्र बैंकको व्यवस्थापन समितिका सदस्य सचिव पनि रहेका थिए । अर्थमन्त्री स्तरीय निर्णयबाट बुधबार बिहान उनी […]

एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा प्युठानको लामाचौरमा, ४ सय ५१ स्थानमा पुग्यो एटिएम सेवा !

काठमाडौं । एनआईसी एशिया बैंकले प्युठानको स्वर्गद्वारी नगरपालिका , लामाचौरमा आफ्नो ५५औं बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त बैंकिङ्ग सेवाको उद्घाटन आइतबार सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरेका हुन् । यस शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपाल कृष्ण बुढामगरलाई नियुक्ती गरेको छ । ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा […]

बैंक अफ काठमाण्डूद्वारा नेपालगन्जमा रक्तदान तथा सहयोग कार्यक्रम

काठमाडौं । बैंक अफ काठमाण्डूले रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरेको छ । हालसम्म यस बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० […]

मेगा बैंकद्वारा धरानका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम गर्यो, वित्तीय जागरण गराउने उद्देश्य

काठमाडौं । मेगा बैंक नेपालले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, […]