अमेरिकी डलरको भाउ बढ्दा अरु विदेशी मुद्रा पनि बढ्यो
काठमाडाैं । सोमबार घटेको अमेरिकी डलर मंगलबार फेरि बढेको छ । अमेरिकी डलरसँगै खाडीका देशका मुद्रा पनि बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा […]