सानिमा बैंकले क्रेडिट कार्ड असोज मसान्तसम्म निःशुल्क दिँदै
अर्थ राजनिती ~ सानिमा बैंकले दसैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ।असोज मसान्तसम्म आवेदन दिने सबै ग्राहकलाई क्रेडिट कार्ड निःशुल्क दिने बैंकले जनाएको छ । क्रेडिट कार्डबाट सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले भने अनुसार पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल दराजमा […]