बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि र कामना सेवा विकास बैंक विच सम्झौंता
अर्थ राजनीति ~ बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि र कामना सेवा विकास बैंक विच सहकार्य गर्ने सम्झौंता भएको छ। उक्त सम्झौतामा बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि.का तर्फबाट अध्यक्ष मनोज पौड्याल र प्रबन्ध निर्देशक रंघम राज अर्याल तथा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत, बिजु सापकोटा र बसन्त श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर […]