साताको अन्तिम कारोबार दिन सेयर बजारमा सवा सात अर्बको कारोबार

अर्थ राजनीति  ~  साताको अन्तिम कारोबार (बिहिबार) दिन सेयर बजारमा १२.८८ अंकको बढोत्तरी भएको छ । ०.४९ प्रतिशतले बढेको बजार २६३१.८९ बिन्दुमा अडिएको छ । आज ७ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल्स तथा पर्यटन बाहेक सबै समूह, जीवन बीमा समूह, लगानी समूह, म्युचुअल फण्ड बाहेक सबै समूहमा बढोत्तरी छ […]

लक्ष्मी बैंक द्वारा वित्तीय सप्ताह २०२१ कार्यक्रम शुभारम्भ

अर्थ राजनीति  ~  विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउदैं खुत्रुके वितरण गरिएको थियो । यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ बचत […]

नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

अर्थ राजनीति ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स कम्पनी र मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयरमा मूल्य समायोजन भएको हो । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३.८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक सय ६९ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको […]

आज बाँडफाँट हुदैं ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ

अर्थ राजनीति  ~  ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ आज साढे १२ बजे बाँडफाँट हुदैंछ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी , काठमाडौंमा आईपीओ बाँडफाँट हुने भएको हो । यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन् । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले […]

आज चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो

अर्थ राजनीति  ~  चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्यमा सोमवार पनि उच्च बृद्धि भएको छ । यो दिन कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार ५६३ कायम भएको हो । धितोपत्र दोस्रो बजारमा गत माघ २५ गतेदेखि कारोबार सुरु गरेको कम्पनीको शेयरमूल्य सुरुको दिनदेखिनै उच्च दरमा बढ्दै आएको हो । सोमवार प्रतिकित्ता […]

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल नियुक्त

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । ढकाललाई चैत १० गतेदेखि लागू हुने गरी प्रवक्ता तोकिएको हो । यसअघि राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरीयतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । यसअघि प्रवक्ता रहेका डा.गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणमा लगीएको छ ।

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाडौंबीच सम्झौता

अर्थ राजनीति  ~  नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबीच सम्झौता भएको छ। विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता भएको हो। औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर बैंकिङ सेवा दिइनेछ। निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद श्रेष्ठ, अध्यक्ष, नेपाल औषधि […]

सिद्धार्थ बैंकका ग्राहकहरुलाई सम्यक डायग्नोस्टिकमा १५ % सम्म छुट

अर्थ राजनीति  ~  सिद्धार्थ बैंक र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ […]

साताको पहिलो दिन नेप्सेमा उत्साहजनक बृद्धि

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो दिन आज (आइतबार) उत्साहजनक बृद्धि देखिएकोे छ । नेप्सेका अनुसार आज नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको छ । आज करिब ६ अर्ब बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । […]

सौराहा अब डिजिटल बजारमा परिणत भयो

अर्थ राजनीति  ~  सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ। कुमारी बैंक र फोनपे पेमेन्टको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो। कुमारी बैंक र फोनपेले सौराहामा क्युआर भुक्तानीलाई तिव्र रुपमा अगाडि बढाइरहेका छन्। रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले क्युआर भुक्तानीको उद्धघाटन गरेका हुन्। यससँगै सौराहाका प्रत्येक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। अब […]