नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल नियुक्त

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । ढकाललाई चैत १० गतेदेखि लागू हुने गरी प्रवक्ता तोकिएको हो । यसअघि राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरीयतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । यसअघि प्रवक्ता रहेका डा.गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणमा लगीएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्