साताको पहिलो दिन नेप्सेमा उत्साहजनक बृद्धि

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो दिन आज (आइतबार) उत्साहजनक बृद्धि देखिएकोे छ । नेप्सेका अनुसार आज नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको छ । आज करिब ६ अर्ब बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये १० कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्