सेयर कारोबारमा चलखेलको आंशका , छानबिन सुरु

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा चलखेल भएको आशंकामा ५१ वटा कम्पनीको सेयर कारोबारको छानबिन सुरु गरेको छ । बोर्डले जोखिमयुक्त संस्थाहरूको नाम सार्वजनिक गर्दै उनीहरूको कारोबारबारे विस्तृत अध्ययन सुरु गरेको हो । बोर्डले एक वर्ष अवधिमा तीन सय प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र त्यसभन्दा बढी भएका, प्रतिसेयर […]

कोरोनाले भन्दा राजनीतिक महामारीले अत्याएको छ : सीईओ बज्राचार्य

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य कुशल व्यवस्थापकको रुपमा स्थापित छन् । उनी परिवारका सदस्य जसरी नै कर्मचारीप्रति चिन्ता जाहेर गर्छन् । त्यसैले कोरोना महामारीले मुलुकलाई आक्रान्त बनाइरहेको अहिलेको अवस्थामा कर्मचारीको स्वास्थ्यप्रति उनी निकै चनाखो देखिन्छन् । कोभिड–१९ को दोस्रो लहर आएसँगै महामारी नियन्त्रण तथा रोकथामका लागि मुलुकमा निषेधाज्ञा […]

बजार घट्दा पनि साढे १६ अर्बको सेयर किनबेच

अर्थ राजनीति  ~  मंगलबार सेयर बजारमा १६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो। हिजो १८ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस दिन बजारको परिसूचक नेप्से भने ३.७२ अंकले घटेको छ। सो अंकको सुधारसँगै परिसूचक ३ हजार २२ अंकमा कायम भएको छ। बैंकिङ ६, ब्यापार […]

आजदेखि बैंकका कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक

अर्थ राजनीति  ~  मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर कायम भएको छ […]

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

अर्थ राजनीति  ~  मंगलबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा झरेको हो । सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो । तर, यता चाँदीको मूल्यमा उच्च गिरावट आउदै गर्दा आज सुनको मूल्यमा भने […]

१० बटा ब्रोकरहरुले एक अर्बभन्दा बढीको किनबेच गरे

अर्थ राजनीति  ~  सेयर बजारमा आइतबार हालसम्मकै उच्च कारोबार भयो। दिनभरीमा २२० कम्पनीको १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको हो। यो एकल कारोबार हो। सेयर ब्रोकरमार्फत हुने खरिद र बिक्री दुवै कारोबार हेर्दा यो ३९ अर्ब रुपैयाँभन्दा बढीको किनबेच हो। यो किनबेचमा १० बटा ब्रोकरहरुले एक अर्बभन्दा बढीको किनबेच गरेका छन्। त्यसमध्ये ५८ नम्बर […]

नयाँ रेकर्ड बनाएको बनाई शेयर बजार

अर्थ राजनीति  ~  यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को कारोबार हालसम्मकै ऐतिहासिक भएको छ । यो हप्ताको पहिलो दिन ४० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार शिखर इन्स्योरेन्स कम्पनी बाहेकका सबैजसो साना कम्पनीको शेयरमा सर्किट लागेको छ । परिसूचक ३८ अंकले बढेर २९८३ मा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। […]

आइतबार घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ […]

युरो २०२० : जब खेलकै बीच मैदानमा ढले एरिक्सन

अर्थ राजनीति  ~ युरो २०२० अन्तरगत हिजोको खेलको क्रममा , क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।  समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ […]

बैंकास्योरेन्स फेरि शुरु गर्न लागेकोमा संघको विरोध

अर्थ राजनीति  ~   बीमा अभिकर्ता संघ नेपालले बैंकास्योरेन्स पुन शुरु गर्न लागेकोमा विरोध गरेको छ । संघले नेपाल राष्ट्र बैंकले विगत दुई बर्षअघि नै बैंक तथा वित्त कम्पनीहरुलाई बीमा अभिकर्ता बन्न बन्देज लगाइसकेको पुनः त्यसलाई ब्यूँताउने मनसायबाट बीमा समितिबाट संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ जारी गर्ने कार्य खेदजनक रहेको विज्ञप्ति जारी गर्दै विरोध गरेको […]