राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगाना तिम्सिना नियुक्त भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो । बैठकले राष्ट्र बैंकले सिफारिस गरेको ४ जना मध्ये यी २ लाई डेपुटी गभर्नर नियुक्त गरेको हो। हाल मिश्र वैदेशिक विनिमय विभागका प्रमुख […]

दाहोरो अंकले घट्यो शेयर बजार, पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेकोे छ । आज नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा थामिएको छ । नेप्सेसका अनुसार आज ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये तीन वटा समूहबाहेक […]

नेपाल टेलिकम : शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश

अर्थ राजनीति  ~  नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ। कम्पनीको ८८८ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको हो। कम्पनी सञ्चालक समितिको फागुन १९ गते बिहान सम्पन्न बैठकले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित […]

राष्ट्र बैंकको डेपुटी गभर्नरका दुई पद रिक्त : नयाँ को को आउलान् त ?

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद रिक्त भएका छन् । डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको पाँचवर्षे कार्यकाल मंगलबारबाट सकिएसँगै दुई पद रिक्त भएका हुन् । केपी शर्मा ओलीको प्रधानमन्त्रीको पहिलो कार्यकालमा १९ फागुन २०७२ मा तत्कालीन एमालेको कोटाबाट सिवाकोटी र कांग्रेस कोटाबाट श्रेष्ठ डेपुटी गभर्नरमा नियुक्त भएका थिए । […]

एक साता ‌ओरालो लागेको सेयर बजार आज बल्ल हरियो देखियो

अर्थ राजनीति  ~  फागुन १० यता लगातार ‌ओरालो लागेको सेयर बजार एक सातापछि हरियो देखिएको छ । फागुन ११ मा सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको आदेश दिएको अघिल्लो दिनदेखि नै संकटकालको हल्लाले राजनीति तरलता गहिरिने अनुमानको असर सेयर बजारमा देखियो । सोही अफवाहले १० गते बजार सूचक झन्डै ३३ अंकले ओरालो लागेको थियो । त्यसअघि करिब […]

नेपाल इन्फ्रा स्ट्रक्चर बैंकका प्रमुख – रामकृष्ण खतिवडासंगको अन्तर्वार्ता (भिडियो सहित)

अर्थ राजनीति  ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख  श्री रामकृष्ण खतिवडाले लगानी कर्तालाई उचित प्रतिफल दिन बैंक लागिपरेको र केहि वर्ष भित्र कम्पनीको वासलात १०० खर्ब पुर्याउने लक्ष्य लिएको जानकारी गरेका छन् । साथै इन्फ्रा स्ट्रक्चर बैंक स्थापना हुनुको कारण समेत स्पष्ट परेका छन् । नेपाल बैकिंग क्षेत्रको एक मात्र विशुद्द बैकिंग कार्यक्रमको शनिबारिय अंकको लागि […]

बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि र कामना सेवा विकास बैंक विच सम्झौंता

अर्थ राजनीति  ~  बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि र कामना सेवा विकास बैंक विच सहकार्य गर्ने सम्झौंता भएको छ। उक्त सम्झौतामा बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि.का तर्फबाट अध्यक्ष मनोज पौड्याल र  प्रबन्ध निर्देशक रंघम राज अर्याल तथा  कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत, बिजु सापकोटा र बसन्त श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर […]

सुमन शर्मा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

अर्थ राजनीति ~   सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा  सुमन शर्मा नियुक्त भएका छन् । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाए लगतै सनराइज बैंकले बुधबार सुमन शर्मालाई नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ । सुमन शर्मासँग माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेको अनुभव रहेको […]

श्री एयरलाइन्सद्वारा सुर्खेतमा परीक्षण उडान

अर्थ राजनीति  ~  श्री एयरलाइन्सले  ८० सिट क्षमताको क्युआर-८०० जहाजद्वारा काठमाडौं-सुर्खेत परीक्षण  उडान परीक्षण गरेको सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिएका छन् । विमानस्थल प्रमुख पन्थीका अनुसार सुर्खेती आकाशमा दुईवटा परीक्षण गरिसकेपछि बिहान ११ : ४० बजे जहाज काठमाडौं फर्किएको छ । पाइलट डी एस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको थियो । एयरलाइन्सको ८० […]

लकडाउनपछि इन्टरनेट प्रयोगकर्ता ह्वात्तै बढे

अर्थ राजनीति ~  नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको र गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता  थपिएका प्राधिकरणले जनाएको छ। लकडाउनअघि २ करोड १८ लाख ५२ हजार इन्टरनेट सब्स्क्राइबर रहेकामा अहिले २ करोड ३९ लाख २१ हजार पुगेका छन् । तारसहितको इन्टरनेट प्रयोग गर्नेको संख्या ८ महिनाको […]