जेठ र असारमा अक्सिजन चाहिने संक्रमित अझै बढ्न सक्ने सरकारको अनुमान

अर्थ राजनीति  ~  नेपालमा गत हप्ता अक्सिजनको चरम अभाव भयो । अक्सिजनको अभावको हल्ला बजारमा चल्न थालेपछि केही पहुँचवालाले व्यक्तिले स्टक राख्नाले अस्पतालमा अक्सिजनको हाहाकार भएको कोभिड उपचारमा संलग्न चिकित्सकहरुले आरोप समेत लगाएका थिए । जसले गर्दा धेरै कोभिड बिरामीले समयमै अक्सिजन नपाउँदा मृत्यु समेत भयो । अक्सिजनकै अभावमा कति संक्रमतिको ज्यान गयो भन्ने तथ्याङ्क […]

कोभिड विरुद्धको लडाइँमा निजीक्षेत्रबाट भएका प्रशंसनीय काम

अर्थ राजनीति ~  कोरोना संक्रमणबाट नेपालमा पछिल्ला केही दिनयता दैनिक २ सयभन्दा बढीले ज्यान गुमाइरहेका छन्  तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको काम गर्ने रफ्तारमा भने खासै परिवर्तन आउन सकेको छैन । अस्पतालमा अक्सिजनको अभाव छ भने कोरोना संक्रमितले उपचारका लागि बेडसम्म पाउन पनि उत्तिकै सकस छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेका बेला […]

कोरोना संक्रमणबाट पूर्व बैंकर श्रेष्ठको निधन

अर्थ राजनीति  ~  कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भनाई भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो । कोरोनाले एकदमै गाह्रो भएपछि श्रेष्ठलाई हिजामात्रै भेण्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । उनको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो । श्रेष्ठका श्रीमती […]

डेढ अर्बको आइपिओ ल्याउन मध्य-भोटेकोसीले पायो अनुमति

अर्थ राजनीति  ~  मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो। कम्पनीले १ सय अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कुल सेयरमा २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको हो। सर्वसाधरणलाई १५ र प्रभावित जिल्लाबासीलाई १० प्रतिशत सेयर दिइनेछ। […]

सिभिल बैंकको नेतृत्वमा फेरबदल, कामू सीईओमा पोखरेल नियुक्त

अर्थ राजनीति  ~  सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिएका थिए । उक्त राजीनामा मिति आइतबार बसेको संचालक समितिको बैठकबाट मिति बैशाख १८ गतेदेखि लागु हुने गरी स्वीकृत भएको छ । साथै उक्त बैठकबाट  बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई […]

ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरिद माग बढ्यो

अर्थ राजनीति  ~  बुधवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरिद माग सबैभन्दा बढी रहेको छ । दोस्रो कारोबार दिन बिहीवार कारोबारको एक घण्टाको अवधिसम्म १२ हजार ५०० जनाबाट १५ लाख ८३ हजार ७०८ कित्ताको शेयर खरिद माग भएको हो । खरिद चाप उच्च हुदाँ कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढेको […]

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया कहाँ पुग्यो ?

अर्थ राजनीति  ~  नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया केही समय लम्बिने भएको छ। चैत दोस्रो साता नै मर्जर प्रक्रिया अघि बढाउने भनिए पनि हिमालयन बैकको बोर्ड बैठक बस्न नसक्दा मर्जर प्रक्रियामा जान समय लाग्ने देखिएको हो। हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम विरामी भएर बैठकमा उपस्थित हुन सकिरहेका छैनन् । सो कारणले हिमालयन […]

सानिमा बैंकद्वारा विद्यार्थीलाई बैंकिङ तालिम

अर्थ राजनीति  ~  विराटनगरको भृकुटी चोकमा रहेको बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेरिल्याण्ड कलेजका विद्यार्थीलाई तीन दिने बैंकिङ तालिम प्रदान गरिएको छ। सानिमा बैंक विराटनगरको सहयोगमा कलेजका तेश्रो र चौथो वर्षमा पढिरहेका विद्यार्थीलाई  तालिम प्रदान गरिएको हो। तालिममा सहभागि विद्यार्थीहरुले बैंकसँग सम्बन्धित सम्पूर्ण कामका बारेमा जानकारी लिएको  बैंकले जनाएको छ । साथै कलेजले विद्यार्थीहरुलाई विभिन्न […]

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनमा प्रधान विजयी

अर्थ राजनीति  ~  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनमा लिलेन्द्र प्रसाद प्रधान अध्यक्ष पदमा विजयी भएका छन् । काठमाडौंमा शनिबार आयोजित एशोसिएसनको ४२ औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान नेतृत्वको प्यानल नै निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ । महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका एशोसिएसनले जनाएको […]

नेपालगञ्ज र भैरहवामा उडान संख्या थप्दै बुद्ध एयर

अर्थ राजनीति  ~  बुद्ध एयरले काठमाडौंबाट भैरहवाका लागि दैनिक ९ उडान गर्ने भएको छ। काठमाडौंबाट पश्चिम नेपालमा हुने दैनिक उडान बढाउने क्रममा बुद्धले नेपालगञ्जमा पनि पाँच उडान गर्ने भएको छ। बुटवल–नारायणगढ सडक विस्तारले सडक यात्रा कठिन भएकोले बुद्धले पश्चिम नेपालका गन्तव्यमा उडान थप गरेको हो। त्यस्तै एयरलाइन्सले धनगढीमा हुने उडान थप गर्ने जानकारी दिएको छ। […]