ललितपुरको बखुण्डोल हाइटमा भिषण आगलागी, केछ अवस्था
काठमाडौँ । ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भयानक आगालागी भएको छ । उक्त भिषण लागेको आगो अहिले भने नियन्त्रणमा आएको प्रहरीले जानेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा काठमाडौं र ललितपुर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीमा परी २ जना घाइते भएका छन् । आज बिहान ११: २० […]
