रौतहट र बारामा थप ९ जनामा सङ्क्रमण पुष्टि, कुल ३०४ पुग्यो

अर्थ राजनीति – पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ९ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । पछिल्लाे परीक्षण रिपाेर्टअनुसार सङ्क्रमित हुनेमा राैतहट इशनाथ नगरपालिका २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरूष, राैतहट माधवनारायण नगरपालिका ३ […]

धनकुटा र विराटनगरमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २९५ पुग्यो

अर्थ राजनीति – पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या २९५ पुगेको छ । बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा पुष्टि भएअनुसार सङ्क्रमितहरू धनकुटा निवासी ३४ वर्षीया महिला, माेरङकाे विराटनगरनिवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरूष हुनुहुन्छ । उहाँहरूकाे स्वास्थ्यअवस्था सामान्य रहेकाे स्वास्थ्य तथा […]

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

अर्थ राजनीतित – मन्त्रिपरिषदले चैत ११ गतेदेखि जारी लक डाउन (बन्दाबन्दी) जेठ २० गतेसम्म थप गरेको छ । जेठ ५ गतेदेखि लक डाउनकाे अवधि सकिने तय भएसँगै पछिल्लो पटकको निर्णय अनुसार जेठ २० गतेसम्म लक डाउन लम्ब्याइएको हो । साे कुराकाे जानकारी नेपाल सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी गराउनुभयाे । मन्त्रीपरिषद्को आईतबार साँझ बसेको बैठकले […]

दु:खद खबर; कोरोनका कारण नेपालमा दोस्रो व्यक्तिको मृत्यु

अर्थ राजनीति – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्को मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुरका २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। यस विषयमा थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। यसअघि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ […]

बाँकेमा क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु, स्थानीय त्रसित

अर्थ राजनीति – बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको बताइएको छ। उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । क्वारेन्टाइनमा […]

थप १० जनामा कोरोना पुष्टि, कुल संख्या २९१ पुग्यो

अर्थ राजनीति – पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ । पछिल्लो संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको […]

कोरोनाका कारण नेपालमा पहिलोपटक व्यक्तिको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

अर्थ राजनीति – कोरोनाभाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वैशाख २३ गते महाराजगन्जस्थित […]

नेपालि सेना भित्र छिर्यो कोरोना

अर्थ राजनीति – नेपालमा पहिलो पटक दुई जना नेपाली सेनामा कार्यरत सैनिकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपाली सेनाको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले महोत्तरीमा कार्यरत सैनिकमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । यस अघि स्वास्थ्य मन्त्रालयमा अायाेिजत नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकाेटाले महाेत्तरीकाे ५२ वर्षकाे पुरूष तथा काभेकाे २६ वर्ष युवकमा […]

नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो

अर्थ राजनीति – पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या २७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभएको छ ।

थप ३ जनामा कोरोना संक्रमण, जम्मा २७६ पुग्यो

अर्थ राजनीति –   नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या २७६ पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा कपिलबस्तुमा थप तीन जनालाई संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था भने सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा […]