नेपालि सेना भित्र छिर्यो कोरोना

Machchapuchchre

अर्थ राजनीति – नेपालमा पहिलो पटक दुई जना नेपाली सेनामा कार्यरत सैनिकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपाली सेनाको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले महोत्तरीमा कार्यरत सैनिकमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । यस अघि स्वास्थ्य मन्त्रालयमा अायाेिजत नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकाेटाले महाेत्तरीकाे ५२ वर्षकाे पुरूष तथा काभेकाे २६ वर्ष युवकमा काेराेना पुष्ट भएकाे जानकारी गराउनु भएकाे थियाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्