थप १० जनामा कोरोना पुष्टि, कुल संख्या २९१ पुग्यो

Machchapuchchre

अर्थ राजनीति – पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ । पछिल्लो संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको छ । साथै उहाँहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्