धनकुटा र विराटनगरमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २९५ पुग्यो

Machchapuchchre

अर्थ राजनीति – पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या २९५ पुगेको छ ।

बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा पुष्टि भएअनुसार सङ्क्रमितहरू धनकुटा निवासी ३४ वर्षीया महिला, माेरङकाे विराटनगरनिवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरूष हुनुहुन्छ । उहाँहरूकाे स्वास्थ्यअवस्था सामान्य रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्