रौतहट र बारामा थप ९ जनामा सङ्क्रमण पुष्टि, कुल ३०४ पुग्यो

Machchapuchchre

अर्थ राजनीति – पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ९ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । पछिल्लाे परीक्षण रिपाेर्टअनुसार सङ्क्रमित हुनेमा राैतहट इशनाथ नगरपालिका २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरूष, राैतहट माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीया महिला र बारा करैयामाइ ५ निवासी ३८ वर्षीय पुरूष हुनुहन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्