शनिबार बिहान ६ जना थपिए, कुल २७३ पुग्यो (बिज्ञप्ति सहित)

अर्थ राजनीतित – शनिबार बीहान नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

कोरोना कहर: ३ लाख ८ हजार भन्दा बढीको मृत्यु, ४६ लाख २१ हजार भन्दा बढी संक्रमित

अर्थ राजनीति – कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८ हजार भन्दा बढी पुगेको छ । ४६ लाख २१ हजार भन्दा बढी संक्रमित मध्ये १७ लाख ५५ हजार उपचार पछि निको भएका छन् । ४५ हजार भन्दा बढी संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा […]

९ जना कोरोना भाइरसका संक्रमित थपिए, संख्या २६७ पुग्यो

अर्थ राजनीति – देशमा कोरोना भाइरसका संक्रमित ९ जना थपिएका छन् । योसँगै कुल संक्रमित संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, धरान र नेपालगञ्जमा गरिएको परीक्षणमा संक्रमण पत्ता लागेको हो । संक्रमितमध्ये वीरगञ्जका ९ र १० वर्षीय बालकका अलावा २३ र ४७ वर्षीया महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङका २३, ३६ […]

लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशित गर्ने प्रतिबद्धता – नीति तथा कार्यक्रम

  अर्थ राजनीति – सरकारले लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्ततु गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । साथै सरकारले नेपालका छुटेका भूमिहरू समावेश गरी नयाँ नक्सा जारी गर्ने पनि नीति […]

कोरोना संक्रमितको संख्या नेपालमा २४९, बिश्वोभर ४५ लाख बढी, ३ लाख बढीको मृत्यु

अर्थ राजनीतित – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला संक्रमित भएका […]

एक नर्स र दुई पत्रकारसहित ८५ सङ्क्रमित, अस्पतालमा ठाउँ अभाव

अर्थ राजनीति – वीरगञ्जस्थित नारायणी अस्पताल भरिएपछि १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ । मंगलबार र बुधबार राति थपिएका संक्रमितलाई विद्यालयमा निर्मित सेमी आइसोलेसन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । नारायणी अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति मात्रै विद्यालयको […]

थप पाँच जनामा कोरोना संक्रमण, कुल २५०, जोखिम बढ्दो

अर्थ राजनीति – पछिल्लो परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २५० पुगेको छ । यस अघि काठमाडौमा एक र कपिल्बस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएका थियो । पछिल्लाे पुष्ट भएका सर्लाही धनकाैल नपा निवासी ४५ वर्षिया पुरूष, धनुषा जनकपुर नपा र मिथिला नपा निवासी ४० […]

नेपाली भएर नेपाली खाउँ नेपाली लगाउँ, यस शंकटको घडीमा कालोधन र सेतोधनको बहस नगरौ जसरि हुन्छ देश र अर्थतन्त्रलाइ जोगाऔं: पवन गोल्यान

कोभिड १९ (कोरोना भाइरस) को सन्त्रास र मुलुकले खेपिरहेको लामो समयको लकडाउनका  कारण अर्थतन्त्र कसरी बचाउने भन्नेतर्फ सबैको ध्यान गइरहेको छ । यसको प्रतक्ष असर बैंक तथा वित्तिय संस्थामा समेत परेको छ । व्यवसायीहरु व्याजदर लगायतका अरु थप सहुलियत मागिरहेका छन् । व्याजदरको समस्याबाहेक पनि लक डाउनका कारण वित्तीय क्षेत्र र अर्थतन्त्रमा अन्य थुप्रै समस्या […]

भक्तपुर को संखधर एरिया सिल, काठमाडौं र ललितपुर पनि सिल गर्ने बारे छलफल, जेष्ठ १ बाट लकडाउन झन् कडा

अर्थ राजनीति – मंगलबार एक महिलामा संक्रमण भेटिएपछि भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुस्टि भएको थियो । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो । सिल गरिएको क्षेत्रमा यातायात […]

कोरोना संक्रमित २ जना थपिए, कुल संख्या २१९ पुग्यो

अर्थ राजनीति – जनकपुरमा आज दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या २ सय १९ पुगेको हो । संक्रमित हुनेहरुमा एक पत्रकार पनि छन् । स्थानीय टेलिभिजनमा कार्यरत उनी जनकपुरको शिवचोक–२ का बासिन्दा रहेको बताइएको छ । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अर्का संक्रमित जनकपुर उपमहानरपालिका–४ मा स्टेशनरी […]