थप पाँच जनामा कोरोना संक्रमण, कुल २५०, जोखिम बढ्दो

Machchapuchchre

अर्थ राजनीति – पछिल्लो परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २५० पुगेको छ । यस अघि काठमाडौमा एक र कपिल्बस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएका थियो ।

पछिल्लाे पुष्ट भएका सर्लाही धनकाैल नपा निवासी ४५ वर्षिया पुरूष, धनुषा जनकपुर नपा र मिथिला नपा निवासी ४० वर्षीया पुरूष र २० वर्षिया महिला  रहेका छन् । त्यस्तै महाेत्तरी जलेश्वर नपा र वलवा नपा निवासी ३५ वर्षीया पुरूष रहेकाे र उहाँहरू चिकित्सककाे सम्पर्कमा हुनुहुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्