भक्तपुरका कोरोना संक्रमित भनिएका व्यक्ति भीम रावलका सुरक्षा गार्ड

अर्थ राजनीति – भक्तपुरमा कोरोना संक्रमण देखिएका २७ वर्षीय पुरुष पूर्व गृहमन्त्री भीम रावलका सुरक्षागार्ड भए पनि उनी एक महिनाअघि देखि विदामा रहेको खुलेको छ। मंगलवार काठमाडौं उपत्यकाभित्र तीन जनामा कोरोना संक्रमण देखिएको हो। भक्तपुर दुवाकोटका २७ वर्षीय संक्रमित पूर्व गृहमन्त्री भीम रावलका सुरक्षा गार्ड हुन्। उनी सशस्त्र प्रहरीको नीलबाराही गणमा दरबन्दी रहेको छ। उनीको […]

उपत्यकामा कोरोना पुस्टि भएका व्यक्ति कुन ठाउका थिए ?

अर्थ राजनीति –  उपत्यकामा कोरोना भाइरसको पुष्टि भएका मध्ये दुई जना महिला र एकजना पुरुष रहेका छन् । संक्रमित मध्ये एक जना महिला चन्द्रागिरि नगरपालिकाकी रहेकी छन् । ३३ वर्षिया ती महिला लकडाउन कै दौरान बैशाख २९ गते कञ्चनपुरबाट राजधानी भित्रिएको बताइएको छ । अर्को एक महिला र पुरुष भने भक्तपुरका रहेका छन् । भक्तपुरकी […]

काठमाडौं र भक्तपुरमा मंगलबार नया कोरोना संक्रमित थपिए, कुल संख्या २१७ पुग्यो

अर्थ राजनीति – काठमाडौं र भक्तपुरमा तीन जना सहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । सोमबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अहिलेसम्म नेपालमा संक्रमितको संख्या कुल २१७ पुगेको छ ।  

एक जिल्लाबाट अर्को जिल्ला जान यस अघि जारी भएका सबै सवारी पास बिहीबारबाट रद्द

अर्थ राजनीति – एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । यस्तै, कुनै जिल्लाबाट काठमाडौँ कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृती लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो । […]

एकै दिन ५७ जना कोरोना संक्रमित थपिए; कुल १९१ पुग्यो

अर्थ राजनीति – नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार […]

थप १३ जनामा संक्रमण पुस्टि, कुल १३४ पुग्यो

अर्थ राजनीति – नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या १३४ पुगेको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार […]

कपिलवस्तु जेष्ठ ५ गते सम्मका लागि ‘सील’

अर्थ राजनीति –  जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई ‘सील’ गर्ने निर्णय भएको कपिलवस्तु प्रहरी प्रमुख दीपशमसेर जबराले जानकारी दिएका छन । ‘आवतजावत गर्न पाइँदैन । मानिसहरु घरबाट निस्कन पनि पाइँदैन । कर्फ्यू बराबर हो,’ राणाले जानकारी गराए । उनले यो अवस्था सोमबार २९ गते साँझ ५ बजेदेखि […]

कोरोना भाइरसबाट संक्रमित १० जना थपिए, संक्रमित अधिकांश भारतबाट आएका

अर्थ राजनीति –  नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । आज कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण देखिए पछि नेपालभर कोरोना संक्रमितको संख्या १२० पुगेको हो । अहिलेसम्म कपिलवस्तुमा १५ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको नयाँ परीक्षणमा थप १० जनामा कोरोना देखिएको […]

उपत्यकामा चहल पहल बढ्यो

अर्थ राजनीति – सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यक बाहेकका सामग्री पसलसमेत खुलेका छन् ।    सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा ‘लक डाउन’ खुकुलो भएको भन्ने बुझाइका […]

भारत द्वारा १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरि सडक निर्माण: पररास्ट्र मन्त्रि

अर्थ राजनीति – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माणका लागि १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको जानकारी दिएका छन् । मन्त्री ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको प्रारम्भिक जानकारी पाएसँगै यसबारेमा विस्तृत जानकारी दिल्लीस्थित नेपाली दूतावासबाट मगाइसकेको पनि बताए । मन्त्री ज्ञवालीले […]