कोरोनाको पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहरा
अर्थ राजनीति ~ कोरोना महामारीका बेला सरकारको भूमिका कमजोर बनेको भन्दै युवाहरुको एक समूहले मंगलबार बालुवाटारमा धर्ना दिएको छ । सामाजिक सञ्जालमार्फत् जुटेका उनीहरुले सरकार सुतेर बसेकोले बिउँझाउन प्रधानमन्त्री निवासअगाडि धर्ना दिएको बताएका छन् । सामाजिक दूरी कायम गरी शान्तिपूर्णरुपमा भएको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि झडप हुँदा केही व्यक्ति घाइते भएका छन् । २५ जनाभन्दा […]
