रुपन्देहीको कान्छीबजारमा पाँच जनाको सामूहिक हत्या

Machchapuchchre

अर्थ राजनीति ~ रुपन्देही तिलोतमा नपा मैनाहावा गंगादेवी पशु फर्ममा कार्यारत एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या गरेका छन् ।
कोदालो प्रहार गरेको आशंकामा करीब २० वर्षको युवकलाई प्रहरीले पक्राउ गरेको रुपन्देहीका एसपी हेम थापाले बताउनुभयो । मृतक मध्ये चार पुरुष एक महिला छन् । प्रहरीले हत्या घटनाबारे थप अनुसन्धान गरी रहेको बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्