महन्थ र उपेन्द्रलाई अध्यक्ष तोक्दै जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चौथो बरियता

Machchapuchchre

अर्थ राजनीति ~ यस अघिको समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले एकता गरी निर्वाचन आयोगमा नयाँ पार्टीको रुपमा दर्ता गर्न आज औपचारिक रूपमा निवेदन दर्ता गराएको छ
आज दर्ता गराइएको निवेदनमा दुई दल मिलेर बन्ने नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहेको छ । प्रस्तावित नयाँ पार्टीका पदाधिकारी र सदस्यहरुको नामावली सूचीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव रहनु भएको छ । वरिष्ठ नेतामा तीन जना क्रमशः आशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोको नाम रहेको छ ।
आयोगले आवश्यक कागजातको अध्ययन गरी आयुक्तहरुको बैठकबाट दल दाको निर्णय गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्