नेविसंघ सरकारविरुद्ध सडकमा
अर्थ राजनीति ~ नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले आइतबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने मागसहित […]
