संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित
अर्थ राजनीति ~ संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित भएको छ । यसअघि प्रतिनिधि सभाबाट पनि सर्वसम्मतिले पारित भएको थियो । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकोमा सबैले सो बिधेयकको पक्षमा मत दिएका थिए । राष्ट्रिय सभामा कूल ५९ सदस्य रहेकोमा रिक्त एक सिटमा मनोनित गर्न बाँकी छ भने सभाका […]
