बजार घट्दा पनि साढे १६ अर्बको सेयर किनबेच

अर्थ राजनीति  ~  मंगलबार सेयर बजारमा १६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो। हिजो १८ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस दिन बजारको परिसूचक नेप्से भने ३.७२ अंकले घटेको छ। सो अंकको सुधारसँगै परिसूचक ३ हजार २२ अंकमा कायम भएको छ। बैंकिङ ६, ब्यापार […]

आजदेखि बैंकका कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक

अर्थ राजनीति  ~  मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर कायम भएको छ […]

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

अर्थ राजनीति  ~  मंगलबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा झरेको हो । सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो । तर, यता चाँदीको मूल्यमा उच्च गिरावट आउदै गर्दा आज सुनको मूल्यमा भने […]

१० बटा ब्रोकरहरुले एक अर्बभन्दा बढीको किनबेच गरे

अर्थ राजनीति  ~  सेयर बजारमा आइतबार हालसम्मकै उच्च कारोबार भयो। दिनभरीमा २२० कम्पनीको १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको हो। यो एकल कारोबार हो। सेयर ब्रोकरमार्फत हुने खरिद र बिक्री दुवै कारोबार हेर्दा यो ३९ अर्ब रुपैयाँभन्दा बढीको किनबेच हो। यो किनबेचमा १० बटा ब्रोकरहरुले एक अर्बभन्दा बढीको किनबेच गरेका छन्। त्यसमध्ये ५८ नम्बर […]

नयाँ रेकर्ड बनाएको बनाई शेयर बजार

अर्थ राजनीति  ~  यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को कारोबार हालसम्मकै ऐतिहासिक भएको छ । यो हप्ताको पहिलो दिन ४० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार शिखर इन्स्योरेन्स कम्पनी बाहेकका सबैजसो साना कम्पनीको शेयरमा सर्किट लागेको छ । परिसूचक ३८ अंकले बढेर २९८३ मा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। […]

आइतबार घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ […]

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

अर्थ राजनीति  ~  नेपाली बजारमा अघिल्लो दिनको तुलनामा आज सुनचाँदीको मूल्य बढ्को छ । आज सुन तोलामा ६०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९४ हजार […]

नेपाली सेयरबजार : राजश्वको राम्रो स्रोत

अर्थ राजनीति  ~  वर्षको १०० अर्ब राजश्व दिनसक्ने क्षमता देखिएको धितोपत्र बजारमा सरकारको ध्यान कहिल्यै पुगेन । चालू आर्थिक वर्षमा  करिब मासिक १ अर्ब राजश्वको स्रोत बनेको सेयर बजारलाई सरकारले ध्यान नदिएका कारण यसको नियमक निकाय धितोपत्र बोर्ड अर्थमन्त्रालयको एउटा शाखाभन्दा पनि कमजोर रहेको छ । जबसम्म धितोपत्र बोर्डलाई नेपाल राष्ट्र बैकजस्तै स्वयत्त निकाय बनाउन […]

विदेशी लगानी भित्र्याउन राष्ट्र बैङ्कको स्वीकृति नचाहिने बारे आशंका

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैङ्कले मंगलबार एउटा विनियमावली जारी गर्यो जुन प्रत्यक्ष वैदेशिक लगानीसँग सम्बन्धित थियो । सो विनियमावलीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैङ्कको स्वीकृति  नभएपनि हुने व्यवस्था गरेको छ । तर केन्द्रिय बैङ्कको यो नीति प्रति दुई थरीका धारणाहरु बाहिर आउन थालेका छन् । कतिपयले स्वीकृति बिना ल्याइने लगानीले कालोधन त […]

आज सुनको मूल्यमा सामान्य बृद्धि

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक २ रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय […]