आज सुनको मूल्यमा सामान्य बृद्धि

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक २ रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३५० कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्