रु रु जलविद्युतकाे आईपीओ खुल्यो -चैत २४ गतेसम्म आवेदन दिन सकिने
अर्थ राजनीति ~ रु रु जलविद्युत परियोजना लिमिटेडले आईपीओ जारी गरेकाे छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गरेकाे हाे । कुल कित्ता मध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारी, २० हजार ३८५ कित्ता सामुहिक लगानीकोषको लागि छुट्टाइएको छ […]
